चन्द्र नहरको पुनःनिर्माण सुरू

काठमाडौँ । चन्द्र नहरको पुनःनिर्माण सुरू भएको छ। जापान सरकारले मर्मतसम्भारको अभावमा जीर्ण बनेको देशकै सबैभन्दा पुरानो चन्द्र नहरको पुनःनिर्माणका लागि २ अर्ब आर्थिक सहयोग गरेपछि मर्मतसम्भार सुरू भएको हो। चन्द्र नहरअन्तर्गत कञ्चनरूप नगरपालिका–१० स्थित बदगामा र तिरहुत गाउँपालिकाको बुधेवामा मर्मतसम्भार थालिएको चन्द्र नहर सिँचाइ प्रणाली जल उपभोक्ता संस्थाका अध्यक्ष बद्रीनारायण यादवले बताए।चन्द्रनहर अन्तर्गत सप्तरीको […]
२०८० चैत्र ८ गते, बिहीबार