ओखलढुंगामा पहिरो : एकजनाको मृत्यु
काठमाडौँ । ओखलढुंगामा गए राति गएको पहिरोले घर बगाउँदा एकजनाको मृत्यु भएको छ । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका ५ शेर्नाको थुम्कीमा अविरल वर्षासँगै झरेको पहिरोले घर बगाउँदा ३५ वर्षीय देवकुमारी खत्रीको मृत्यु भएको हो ।पहिरोमा परेर एकै परिवारका अन्य २ जना घाइते भएका छन् । घाइते हुनेमा मृतकका श्रीमान बाबुराम खत्री र छोरी मेनुका खत्री रहेका […]
२०८१ असार १२ गते, बुधबार