च्याम्पियन्स लिग फुटबलका खेल सुरु : आज म्यान्चेस्टर सिटी र मड्रिड भिड्दै
काठमाडौं । कोरोनाका कारण रोकिएको च्याम्पियन्स लिग फुटबलका खेलहरु आजबाट हुँदैछन् । युरोपियन क्लब फुटबलको सर्वोच्च प्रतियोगिता च्याम्पियन्स लिगको प्रि–क्वाटरफाईनल दोस्रो लेगका दुई खेल आज राती हुनेछन् । आज इंग्ल्याण्डको म्यान्चेस्टर सिटी र स्पेनको रियाल मड्रिड भिड्दैछन् । यी दुई टोलीबिचको पहिलो लेगको खेलमा म्यान सिटी २–१ ले विजयी भएको थियो । आजै इटालीको युभेन्टसले […]
२०७७ श्रावण २३ गते, शुक्रबार