साफ यू-२० महिला च्याम्पियनसिप : नेपाल बंगलादेशसंग खेल्दै
काठमाडौँ । साफ यू-२० महिला च्याम्पियनसिप अन्तर्गत आज नेपाली यू-२० महिला फुटबल टोली बंगलादेशविरुद्ध च्याम्पियनसिपको अन्तिम खेल खेल्दैछ । राउण्ड रोविन लिगको अन्तिम खेल भएपनि नेपालका लागि भने यो खेल अघोषित रुपमा फाइनल वा सो सरह हुने देखिन्छ । आजकाे खेलमा नेपालले बंगलादेशलाई पछि पार्दै च्याम्पियन बन्नका लागि जीत्नु पर्ने हुन्छ । बंगलादेश भने बराबरीले […]
२०८२ श्रावण ६ गते, सोमबार