पेरिस ओलम्पिक : २१ स्वर्णसहित अमेरिका शीर्ष स्थानमा

काठमाडौँ । पेरिस ओलम्पिक खेलमा अमेरिका २१ स्वर्ण, ३० रजत र २८ कांस्यसहित सबैभन्दा बढी ७९ पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ । दोस्रोमा चीनले २१ स्वर्ण, १८ रजत र १४ कांस्यसहित कुल ५३ पदक हात पारेको छ भने फ्रान्सले १३ स्वर्ण, १६ रजत र १९ कांस्य पदकसहित कुल ४८ पदक जित्दै अहिलेसम्मको पदक […]
२०८१ श्रावण २२ गते, मंगलवार