अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : आज नेपाल र लेबनान भिड्दै
काठमाडौँ । आज साँझ ६ बजे दशरथ रंगशालामा हुने अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र लेबनान भिड्दैछन् । दुवै टिमले जारी लिगको दोस्रो खेल खेल्दैछन् । यसअघि पहिलो खेलमा किर्गिस्तानलाई १-० गोलले पराजित गरेको नेपाललाई लगातार दोस्रो खेलमा जित निकालेर फाइनलमा पुग्ने अवसर छ । एक खेलअघि फाइनल पुग्न दिनको पहिलो खेलमा म्यानमारले किर्गिस्तानलाई […]
२०८१ फाल्गुन ८ गते, बिहीबार