खेल

नेपाल प्रिमियर लिगको आम्दानी र खर्चको विवरण सार्वजनिक

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो सिजनको आम्दानी र खर्चको विवरण सार्वजनिक गरेको छ । मूलपानीमा बिहीबार बसेको क्यानको केन्द्रीय कार्यसमिति बैठकले पहिलो संस्करणमा कुल आम्दानी २७ करोड ६९ लाख ६४ हजार आठ सय १८ रुपैयाँ रहेको जनाएको छ ।प्रतियोगितामा २० करोड १५ लाख ७३ हजार पाँच सय […]

२०८२ श्रावण १७ गते, शुक्रबार

जबई खेल मैदानलाई स्तरोन्नति गरी कर्णेल उजिरसिंह थापा रङ्गशाला बनाइदै

काठमाडौँ । लुम्बिनीस्थित बुटवल उपमहानगरपालिका वडा नं १३ सालघारीस्थित जबई खेल मैदानलाई स्तरोन्नति गरी अन्तरराष्ट्रियस्तरको कर्णेल उजिरसिंह थापा रङ्गशाला बनाउने काम सुरु भएको छ । बुटवलको जितगढीमा भएको अङ्ग्रेज फौजसँगको लडाइँ जिती विश्वभर नेपालीको वीरता फैलाउने कर्णेल थापाको सम्मानमा आधुनिक एवं सुविधासम्पन्न रङ्गशाला बनाउने काम अघि बढेको हो ।बुटवल उपमहानगरपालिकाले आव २०७६/७७ मा सो खेल […]

२०८२ श्रावण १३ गते, सोमबार

इंग्ल्यान्डले जित्यो महिला युरो कपको उपाधि

काठमाडौँ । इंग्ल्यान्डले महिला युरो कपको उपाधि प्राप्त गरेको छ। गए राति स्वीजरल्यान्डमा भएको फाइनलमा इंग्ल्यान्डले स्पेनलाई पेनाल्टी सुटआउटमा ३–१ ले हराएको हो। यसअघि निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो।खेलको २५ औँ मिनेटमा मारियो काल्डेन्टलीको गोलमा स्पेनले अग्रता लिएको थियो। सो अग्रता धेरै लामो समय भने टिक्न पाएन। ५७ औँ मिनेटमा केलीको गोलमा […]

२०८२ श्रावण १३ गते, सोमबार

एसिया कप क्रिकेट सेप्टेम्बर ९ देखि

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिता आगामी सेप्टेम्बर ९ देखि भएको छ। एसियन क्रिकेट काउन्सिल (एसीसी) ले प्रतियोगिता आगामी सेप्टेम्बर ९ देखि सुरू हुने घोषणा गरेको हो।एसीसीका अध्यक्ष मोहसिन नकबीले सामाजिक सञ्जाल एक्समा आगामी सेप्टेम्बर ९ देखि २८ सम्म एसिया कप क्रिकेट सञ्चालन हुने जानकारी दिएका छन्। उनका अनुसार यसपालि एसिया कप क्रिकेट संयुक्त अरब […]

२०८२ श्रावण १२ गते, आईतवार

साफ यू-२० महिला च्याम्पियनसिप : नेपाल बंगलादेशसंग खेल्दै

काठमाडौँ । साफ यू-२० महिला च्याम्पियनसिप अन्तर्गत आज नेपाली यू-२० महिला फुटबल टोली बंगलादेशविरुद्ध च्याम्पियनसिपको अन्तिम खेल खेल्दैछ । राउण्ड रोविन लिगको अन्तिम खेल भएपनि नेपालका लागि भने यो खेल अघोषित रुपमा फाइनल वा सो सरह हुने देखिन्छ । आजकाे खेलमा नेपालले बंगलादेशलाई पछि पार्दै च्याम्पियन बन्नका लागि जीत्नु पर्ने हुन्छ । बंगलादेश भने बराबरीले […]

२०८२ श्रावण ६ गते, सोमबार

नेपाली महिला राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक प्याट्रिकद्वारा राजीनामा

काठमाडौँ । नेपाली महिला राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले राजीनामा दिएका छन्। उनले अखिल नेपाल फुटबल संघ(एन्फा)लाई राजीनामा बुझाएका हुन्।उज्वेकिस्तानमा‌ एसियन कप छनोट खेल्न गएपछि विकास भएको घटना क्रमले डे वाइल्ड नेपाल फर्कने सम्भावना कम रहेको आंकलन गरिएको थियो। मुख्यतः कप्तान छनोटका विषयमा डे वाइल्ड र व्यवस्थापनबीच चर्को विवाद भएपछि राष्ट्रिय टोलीको […]

२०८२ श्रावण ५ गते, आईतवार

साफ यू-२० महिला च्याम्पियनसिप : नेपालले भुटानसँग खेल्दै

काठमाडौँ । बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको आफ्नो पाँचौं खेलमा नेपालले आज भुटानसँग खेल्दै छ । डबल राउन्ड रोबिन लिगमा भइरहेको प्रतियोगितामा नेपालको भुटानसँग यो दोस्रो भेट हो । खेल बसुन्धरा स्पोर्ट्स मैदानमा नेपाली समयअनुसार दिउँसो पौने ३ बजेदेखि सुरु हुनेछ । नेपालले आफ्नो पहिलो खेलमा गत शुक्रबार भुटानलाई ६-१ गोलअन्तरले हराएको थियो भने […]

२०८२ श्रावण ४ गते, शनिबार

साफ यू–२० महिला च्याम्पियनसिपः श्रीलंकामाथि नेपालको जित

काठमाडौँ । साफ यू–२० महिला च्याम्पियनसिपमा नेपालले श्रीलंकालाई जितेको छ । बंगलादेशमा जारी प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा नेपालले श्रीलंकामाथि ७–० को सहज जित निकाल्यो । पहिलो हाफमा ४ गोल गरेको नेपालले दोस्रो हाफमा थप ३ गोल गर्‍यो ।यसअघि नेपालले पहिलो खेलमा भुटानलाई ६–१ गोलले हराउँदा दोस्रो खेलमा बंगलादेशसँग ३–२ ले पराजित भएको थियो । […]

२०८२ श्रावण २ गते, बिहीबार

साफ यू–२० महिला फुटबल च्याम्पियन : नेपाल श्रीलंकासँग खेल्दै

काठमाडौँ । साफ यू–२० महिला फुटबल च्याम्पियनसिपमा नेपालले आज श्रीलंकासँग खेल्दैछ। दुई दिनअघि ७–० ले विजयी भएको नेपालले आज दोस्रो खेल श्रीलंकासँग नै खेल्न लागेको हो। खेल नेपाली समय अनुसार दिउसो पौने ३ बजे सुरु हुनेछ।जारी प्रतियोगितामा नेपालले खेलेका ३ खेलमा २ जित हासिल गरेको छ। जसमा नेपालले श्रीलंकालाई ७–० गोल अन्तरले पराजित गरेको थियो […]

२०८२ श्रावण २ गते, बिहीबार

साफ महिला यु–२० च्याम्पियनसिपमा नेपालको सानदार जित

काठमाडौँ । नेपालले दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला यु–२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्ध सानदार जित निकालेको छ ।बंगलादेशको राजधानी ढाकास्थित बसुन्धरा किङ्स एरेनामा मंगलबार सम्पन्न खेलमा नेपाल ७–० ले नेपाल विजयी भएको हो ।नेपालको जितमा मीना देउवाको ह्याट्रिसँगै पूर्णिमा राईले २ गोल गरिन् । मिनाले खेलको ८, ४२ र ७० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा […]

२०८२ श्रावण १ गते, बुधबार