खेल

नेपाली क्रिकेट टोली हङकङ प्रस्थान

काठमाडौँ । नेपाली क्रिकेट टोली त्रिकोणात्मक टी–२० श्रृंखला खेल्न गए राति हङकङ प्रस्थान गरेको छ । टोलीले त्यहाँ रहँदा हङकङ र पपुवा न्युगिनीसँग त्रिकोणात्मक श्रृंखला खेल्नेछ । नेपालले भोलि हङकङसँग मैत्रीपूर्ण खेल खेल्नेछ । त्रिकोणात्मक श्रृंखलाको खेलमा आइतबार हङकङ र मंगलबार पपुवा न्युगिनीसँग भिडत हुनेछ । शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछन् । हङकङ भ्रमणमा […]

२०८० फाल्गुन २५ गते, शुक्रबार

अण्डर सिक्सटिन फुटबल : नेपाल र भारत भिड्दै

काठमाडौँ । साफ अण्डर सिक्सटिन महिला फुटबल च्याम्पियनसिपमा आज नेपालले भारतको सामना गर्नेछ । खेल दिउँसो ३ बजे एन्फा मैदान सातदोबाटोमा सुरु हुनेछ । प्रतियोगिताको फाइनलमा पुग्न नेपालले आजको खेल जित्नैपर्ने दबाब छ । खेल बराबरी भएको अवस्थामा पनि नेपाल समुहबाटै बाहिरिनेछ । चार देश सहभागी प्रतियोगितामा बंगलादेश लगातार दुई जित निकाल्दै फाइनलमा प्रवेश गरिसकेको […]

२०८० फाल्गुन २४ गते, बिहीबार

टी-२० सिरिज : नेपाल र नेदरल्यान्ड्स भिड्दै

काठमाडौँ । त्रिकोणात्मक टी–२० सिरिजको फाइनलमा आज नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । फाइनल खेल बिहान ११ः ३० बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । नेदरल्यान्ड्स ५ अंकसहित शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो । त्यस्तै दोस्रो स्थानमा रहेको नेपाल चार अंक जोड्दै फाइनलमा पुगेको हो । नामिबियाले भने तीन अंक जोडेको छ । लिग चरणको […]

२०८० फाल्गुन २२ गते, मंगलवार

वाफ महिला च्याम्पियनसिप : नेपाल र जोर्डन खेल्दै

काठमाडौँ । साउदी अरबीयामा जारी वाफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा आज नेपालले जोर्डनसँग खेल्दैछ । प्रतियोगितामा लगातार चार खेल जितेको नेपाल आज सोही लय दोहोर्‍याउँदै उपाधि जित्ने अभियानमा रहेको छ । तर आज नेपालले स्टार खेलाडी सावित्रा भण्डारी ‘साम्बा’को अनुपस्थितिमै यो लक्ष्य पार गर्नुपर्नेछ ।फ्रान्सको शीर्ष डिभिजनको लिगमा व्यवसायीक खेल खेल्ने भण्डारी सेमिफाइनल खेलपछि त्यसतर्फ […]

२०८० फाल्गुन १७ गते, बिहीबार

नेपाली महिला फुटबल टिम वाफ च्याम्पियनसिपको फाईनलमा

काठमाडौँ । लेबनानलाई २-१ गोलले हराउँदै नेपाली महिला फुटबल टिम वाफ महिला च्याम्पियनसिपको फाईनलमा प्रवेश गरेको छ । साउदी अरवको जेद्दाह स्थित किंग अब्दुलाह स्पोर्टस सिटी स्टेडियममा भएको खेलमा नेपालको जितको लागि सबिता भण्डारी र प्रिती राईले एक/एक गोल गरेका हुन् ।जितको लागि नेपाली टिमले ९० मिनेटको खेल सकिएपछि थपिएको अतिरिक्त समय कुर्नुपरेको थियो । […]

२०८० फाल्गुन १६ गते, बुधबार

टी-२० सिरिज : नेपाल नेदरल्याण्डससँग खेल्दै

काठमाडौँ । नेपालले जारी त्रिकोणात्मक टी-२० सिरिजको दोस्रो खेलमा आज नेदरल्याण्डससँग खेल्दै छ । टियु मैदानमा हुने यो खेल बिहान ११: ३० बजेदेखि शुरु हुदै छ । मंगलबारदेखि शुरु भएको सिरिजमा नेपालले पहिलो खेलमा नामिबियासँग २० रनको हार बेहोरेको थियो । त्यस्तै नेदरल्याण्डसले भने सिरिजमा पहिलो खेल खेल्दै छ ।नेपाल क्रिकेट संघ (क्यान) ले यस […]

२०८० फाल्गुन १६ गते, बुधबार

विश्वकप लिग–२ : नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग–२ (२०२३–२०२७) सिरिज अन्तर्गत आज नेपाल र नेदरल्याण्ड्सको प्रतिस्पर्धा हुँदैछ । नेपालको घेरेलु मैदान कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने यो खेल आइतबार बिहान ९ बजेर १५ मिनेटमा सुरु हुनेछ । समान एकएक खेल जितेका नेपाल र नेदरल्याण्ड्स दोस्रो जितको खोजीमा हुनेछन् । नेपाल घरेलु मैदानको फाइदा उठाउने दाउमा छ । […]

२०८० फाल्गुन १३ गते, आईतवार

आइसिसि विश्वकप क्रिेकट लिग टु: नामिबिया र नेदरल्याण्ड्स भिड्दै

काठमाडौँ । आइसिसि विश्वकप क्रिेकट लिग टु मा आज नामिबिया र नेदरल्याण्ड्स भिड्दैछन् । काठमाडौंमा जारी त्रिदेशीय श्रृंखलाअन्तर्गतको यो पाँचौ खेल हो । किर्तीपुर मैदानमा शुक्रबार बिहान सवा ९ बजे सुरु हुने यो खेल जित्दै नामिबिया अंक तालिकामा आफ्नो अग्रता फराकिलो बनाउन चाहन्छ । उता नेदरल्याण्ड्स पनि यो खेल जित्दै नामिबियासँग अंक बराबरी गर्न चाहन्छ […]

२०८० फाल्गुन ११ गते, शुक्रबार

क्यानडामाथि नेपाल ‘ए’ को जित

काठमाडौँ । क्यानडा–११ विरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा नेपाल ‘ए’ले २ विकेटको जित निकालेको छ ।काठमाडौंको मूलपानी क्रिकेट मैदानमा क्यानडाले दिएको २ सय ४१ रनको लक्ष्य पछ्याएको नेपालले ४९ ओभर १ बलमा ८ विकेट गुमाएर पूरा ग¥यो । नेपालका कप्तान सन्दीप जोराले ६६ तथा बसिर अहमदले ५२ रनको अर्धशतकीय पारी खेले । यस्तै, […]

२०८० फाल्गुन ८ गते, मंगलवार

नेदरल्याण्ड्समाथि नेपालको शानदार जित

काठमाडौँ । नेपालले आईसीसी क्रिकेट वर्ल्ड कप लिग टूमा नेदरल्याण्ड्माथि शानदार जित निकालेको छ । शनिबार कीर्तिपुर मैदानमा भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको हो । आसिफ शेख र अनिल साहले शानदार अर्धशतक प्रहार गरेपछि नेपालको जित सम्भव भएको हो । १ सय ३८ रनको सामान्य लक्ष्य नेपालले मात्र १५ दशमलव २ ओभरमा १ […]

२०८० फाल्गुन ५ गते, शनिबार