विप्लवको राजनीतिक यात्रा : असफलताको होइन, वैचारिक-राजनीतिक क्रान्तिको निरन्तरता
“हामी बन्दुक होइन, विचारको शक्ति प्रयोग गर्छौं; तर जनताको अधिकार खोसियो भने प्रतिरोध गर्न पछि हट्दैनौं।” “क्रान्ति बन्दुकले मात्र होइन, विचारले पनि लडिन्छ।” हालै नेपाल प्रेस अनलाइनमा प्रकाशित एक लेख “विप्लवको राजनीतिक यात्राः क्रान्तिको भ्रमजाल, विभाजनको दुश्चक्र र असफलताको विरासत” मा लेखक केशव भुलले नेकपा महासचिव नेत्रविक्रम सी ‘विप्लव’ लाई असफल क्रान्तिकारीका रूपमा प्रस्तुत गरेका […]
२०८२ कार्तिक १२ गते, मंगलवार