पर्यटन

नौतले दरबारको पुनःनिर्माण शुभारम्भ

काठमाडौं, ३१ साउन । विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक हनुमान ढोका दरबार क्षेत्रमा अवस्थित पुरातात्विक महत्वको नौतले दरबार पुनःनिर्माण शुभारम्भ भएको छ । विसं २०७२ को विनाशकारी भूकम्पले क्षति पुर्‍याएको सो दरबार दुईवर्ष बितेपछि चीन सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा बल्ल पुनःनिर्माण अगाडि बढेको हो । उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा र नेपाल भ्रमणमा रहेका जनगणतन्त्र […]

२०७४ श्रावण ३१ गते, मंगलवार

नरसिंह जात्रा सम्पन्न

काठमाडौ, २९ साउन । ललितपुरका राजोपाध्याय ब्राम्हणहरुको उपाकर्म गुठि अन्तर्गत प्रत्येक वर्ष भाद्र कृष्ण पंचमीको दिनमा मनाउँदै आएको नरसिंह जात्रा ‘उपालकं सायाः’ मनाइएको छ । देवगण सहित ६ जोडी अप्सरा, भजन टोली, धिमेय् बाजा टोली, विभिन्न झाँकिसहित जात्रा मनाइएको हो । ललितपुर उपाकर्म गुथि अन्तर्गतको षटकुल अर्थात ६ वटा कुलका राजोपाध्यायबीच ज्येष्ठताको आधारमा पालो चलाइने […]

२०७४ श्रावण २९ गते, आईतवार

सौराहाका होटल डुवानमा

काठमाडौ, २९ साउन । पर्यटकीय नगरी सौराहामा राप्ती र बूढीराप्ति खोलाको बाढी पसेपछि अधिकांश होटल डुबानमा परेका छन् । क्षेत्रीय होटल सङ्घ, सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार शनिबार साँझदेखि राप्ति किनारका पब, रेस्टुरेन्ट र होटलहरु पानीले डुबेका हुन् । कतिपय होटलका पहिलो तलाको पूरै भागसमेत डुबानमा परेको उनले बताए । सौराहामा रहेका ११० वटा होटलमा […]

२०७४ श्रावण २९ गते, आईतवार

भैरवकुमारीको रोचक जात्रा सुरु

काठमाडौ, २६ साउन । दोलखामा विशेष बाजागाजाको तालमा भैरव र कुमारीसहितको समूह युद्धको शैलीमा नाच्ने रोचक जात्रा सुरु भएको छ । हरेक वर्ष गाईजात्राको भोलिपल्टदेखि षष्टीको रातसम्म लाग्ने यो जात्रा बुधबार रातिबाट सुरु भएको हो । जात्रामा ब्रत बसे मनोकांक्षा पूरा हुने जनविश्वास छ । विभिन्न मनोकांक्षाका साथ ब्रतालु नारीले राति पूजापाठ गरेपछि सुरु हुने […]

२०७४ श्रावण २६ गते, बिहीबार

मादीमा जलविहार गर्नेको घुईंचो

काठमाडौ, २१ साउन । तनहुँको मादी नदीमा जलविहार गर्ने पर्यटकको संख्या बढ्दै गएको छ । जलविहारको सिजन नभए पनि मादीमा भने पर्यटक बढ्दै गएका हुन् । दमौली स्थित मादी नदीमा जलविहार गर्ने पर्यटक ठूलो संख्यामा आउने गरेका छन् । विशेष गरेर चैत, वैशाख जलविहार गर्ने समय भए पनि असार/साउनमा समेत पर्यटकहरु मादीमा जलविहार गर्न पुग्ने […]

२०७४ श्रावण २१ गते, शनिबार

पाँचपोखरी पदमार्ग दौड प्रतियोगिता हुने

काठमाडौँ, १६ साउन । विश्वकै नवौँ उच्च स्थानमा पर्ने सिमसार कुण्डमा पदमार्ग दौड प्रतियोगिता हुने भएको छ । सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिकामा अवस्थित पाँचपोखरीलाई पर्यटन क्षेत्रका रुपमा विकास गराउने उद्देश्यले पाँचपोखरी पदमार्ग २०१७ को आयोजना गर्न लागिएको विश्व समावेशी संस्थाका अध्यक्ष एवं सगरमाथा आरोही माया गुरुङले काठमाडौँमा आयोजित कार्यक्रममा बताए । समुद्री सतहबाट चार […]

२०७४ श्रावण १६ गते, सोमबार

आज अन्तर्राष्ट्रिय बाघ संरक्षण दिवस

काठमाडौं, १४ साउन । आज सातौं अन्तर्राष्ट्रिय बाघ संरक्षण दिवस , नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदै छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा भएको बाघ पाइने १३ देशको सम्मेलनले जुलाई २९ लाई अन्तर्राष्ट्रिय बाघ दिवसको रुपमा मनाउने निर्णय गरे अनुसार हरेक वर्ष यो दिवस मनाउने गरिएको हो । सम्मेलनले सन २०२० सम्ममा विश्वमा […]

२०७४ श्रावण १४ गते, शनिबार

भद्रकाली मन्दिर पुनःनिर्माण गरिँदै

काठमाडौं, १२ साउन । पोखराको प्रसिद्ध भद्रकाली मन्दिर १५० वर्षपछि पुनःनिर्माण हुने भएको छ । विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्प र त्यसपछिका परकम्पका कारण क्षतिग्रस्त मन्दिर श्री गणेश तथा भद्रकाली मन्दिर सेवा समितिको सक्रियतामा पुनःनिर्माण गर्न लागिएको हो । समितिका सचिव योगेन्द्रमान श्रेष्ठका अनुसार प्राविधिक जाँचका क्रममा भूकम्पले मन्दिरको जगैदेखि क्षति पु-याएको […]

२०७४ श्रावण १२ गते, बिहीबार

विश्व बाघ दिवस मनाइने

काठमाडौं, १२ साउन । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आगामी शनिबार सातौं विश्व बाघ दिवस मनाउने भएको छ । ‘स्वच्छ पर्यावरण बाघको संरक्षणका लागि’ भन्ने मूलनाराका साथ सातौं विश्व बाघ दिवस मनाउन लागिएको हो । सन् २०१० मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको पालामा रुसको सेन्ट पिटर्सवर्गमा विश्वका बाघ पाइने १३ राष्ट्र प्रमुखको सम्मेलनले बाघ […]

२०७४ श्रावण १२ गते, बिहीबार

गोसाइँकुण्ड जाने दुई पदमार्ग सञ्चालनमा

काठमाडौं , १० साउन । जनैपूर्णिमा पर्वको अवसरमा रसुवाको गोसाइँकुण्डमा लाग्ने मेलामा सहभागी हुन नुवाकोट हुँदै जाने दुई पदमार्ग व्यवस्थितरुपमा सञ्चालनमा आएको छ । काठमाडौंको सुन्दरीजल र नुवाकोटको समुन्द्रटार हुँदै गोसाइँकुण्ड जाने दुई पदमार्गमा तीर्थयात्रीका लागि आवश्यक व्यवस्थासहित सञ्चालनमा ल्याएको होटल व्यवसायीले बताएका छन् । गोसाइँकुण्ड पुग्न पर्यटकीय मार्ग तथा प्रकृतिको सुन्दरतासँग रमाउन चाहनेलाई यसअघिदेखि […]

२०७४ श्रावण १० गते, मंगलवार