तलेजु भवानीमा सर्वसाधारणले प्रवेश पाउने
काठमाडौँ, १५ असोज । विजया दशमीको अघिल्लो दिन महानवमीमा हनुमानढोका दरबारस्थित तलेजु भवानीमा सर्वसाधारणले प्रवेश पाउने भएका छन् । तलेजु मन्दिर रहेको त्रिशूलचोकमा थुपारिएका भूकम्पले क्षतिग्रस्त सरसामान यसैका लागि शुक्रबारदेखि हटाउन थालिएको छ । हनुमानढोका दरबारका कर्मचारी मिठाराम पुडासैनीका अनुसार महानवमीका दिन बिहान ४ः०० बजेदेखि नै तलेजु मन्दिर सर्वसाधारणका लागि खुला हुनेछ । तलेजुको दर्शनसँगै […]
२०७३ आश्विन १५ गते, शनिबार