रेडपान्डा संरक्षणमा चुनौती
काठमाडौं, २६ साउन । विश्वमै दुर्लभ मानिएको रेडपान्डा संरक्षणमा विभिन्न चुनौती थपिएपछि रेडपान्डा संरक्षण अभियान जटिल बन्दै गएको छ । हिमाली जिल्ला ताप्लेजुङ र पहाडी जिल्ला पाँचथर तथा इलामका हिमाली तथा उच्च पहाडी क्षेत्रमा पाइने रेडपान्डा संरक्षणमा थुप्रै चुनौती रहेको क्लबका कार्यकारी निर्देशक सुनिल वान्तावाले बताए । समुद्री सतहको दुई हजार २०० मिटरदेखि चार हजार […]
२०७३ श्रावण २६ गते, बुधबार