कोशी पर्यटन वर्ष २०८२ को उद्घाटन हुँदै

काठमाडौँ । आज कोशी पर्यटन वर्ष २०८२ को उद्घाटन हुँदैछ। प्रदेशको विकास र पर्यटन प्रवर्धनका लागि एक वर्षसम्म मनाइने पर्यटन वर्षको उद्घाटन गर्ने कार्यक्रम छ। तीनजुरे मिल्के क्षेत्रबाट पर्यटन वर्ष आरम्भ गर्ने तयारी छ। प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भनिए पनि अन्तिम समयमा नजाने भएपछि उपप्रधानमन्त्री प्रकाशमान सिंहले आरम्भ गर्ने छन्।पर्यटन वर्षको लागि कोशी प्रदेशका […]
२०८१ चैत्र २७ गते, बुधबार