अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल
काठमाडौँ । शरदयाम शुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ स्थित अन्नपूर्ण हिमालको आधार शिविरमा पर्यटकहरूको चहलपहल बढेको छ। मौरिस हर्गोज पदमार्ग हुँदै जाने पर्यटकहरूका कारण यहाँको पर्यटन व्यवसायमा सकारात्मक प्रभाव परेको छ। अन्नपूर्ण–४ का वडा सदस्य श्याम पुर्जाका अनुसार हाल दैनिक १५ देखि ४० जना पदयात्रीहरू आधार शिविरको यात्रा गरिरहेका छन्।दशैं तिहारको बिदामा यो संख्या अझ […]
२०८२ आश्विन ६ गते, सोमबार