एकै दिन २७० जनाद्वारा सगरमाथामा आरोहण
काठमाडौँ । पर्वतारोहण सञ्चालक संघ नेपालका अनुसार एकै दिन २७० जना भन्दा बढी आरोहीहरूले सफलतापूर्वक पाइला सगरमाथामा आरोहण गरेका छन् । संघले यो नेपाली पर्वतीय पर्यटनको इतिहासमा एकैदिन भएको अहिलेसम्मकै ठूलो र ऐतिहासिक आरोहणमध्ये एक भएको बताएको छ ।संघका महासचिव ऋषि राम भण्डारीद्वारा जारी प्रेस विज्ञप्ति अनुसार, यो उपलब्धि नेपालको पर्यटन र साहसिक क्षेत्रका लागि […]
२०८३ जेष्ठ ८ गते, शुक्रबार