रणउजिरेश्वरी भगवतीको रथायात्रा मन्दिर परिसरमै सिमित

काठमाडौँ । ‘श्री ७ रणउजेश्वरी भगवतीको २०३ औँ रथयात्रा’ यो वर्ष नित्य पूजामै सीमिति हुने भएकाे छ । २०३ वर्ष अघिदेखि चल्दै आएको पाल्पाको सबैभन्दा ठूलो रथयात्रा गतवर्ष जस्तै यस बर्षपनि कोरोना भारस महामारीका कारण ननिकालिने भएको हो । बिक्रम सम्मत १८७१/७२ तिर जितगढीमा भएको युद्धमा तत्कालीन कर्णेल उजीर सिंहको नेतृत्वको सेनाले अग्रेज सेनालाई हराएको […]
२०७८ भाद्र १५ गते, मंगलवार