तारिक रहमानले प्रधानमन्त्रीको शपथ लिँदै , नेपालसहित १३ देशलाई निम्तो
काठमाडौँ । बंगलादेश नेशनल पार्टी (बीएनपी) नेता तारिक रहमानले मंगलबार साँझ प्रधानमन्त्रीको रूपमा शपथ लिने भएका छन्। नयाँ मन्त्रिपरिषद्को शपथ ग्रहण समारोहको तयारी तीव्र पारिएको छ। अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले १३ देशका सरकार प्रमुखहरूलाई शपथ ग्रहण समारोहमा भाग लिन आमन्त्रित गरेका छन्। यो कदमलाई नयाँ बंगलादेश सरकारको विदेश नीति र क्षेत्रीय सन्तुलनको संकेतको […]
२०८२ फाल्गुन ३ गते, आईतवार