पश्चिम भारतमा भारी वर्षा , १८ जनाको मृत्यु
काठमाडौँ । भारतको पश्चिमी गुजरातमा भारी वर्षाका कारण कम्तीमा १८ जनाको मृत्यु भएको छ । अधिक भारी मनसुनी वर्षाका लागि तयारी गरिरहेका राज्यका दक्षिणका बासिन्दाहरूलाई सहयोग गर्न विपद् प्रतिक्रिया टोलीहरू तैनाथ गरिएको छ। ‘वर्षासँग सम्बन्धित घटनामा १८ जनाको ज्यान गएको छ, विपद् प्रतिक्रिया टोलीहरूले तल्लो क्षेत्रमा दर्जनौँलाई उद्धार गरेका छन्’, राज्य सरकारले मङ्गलबार राति भनेको […]
२०८२ असार ४ गते, बुधबार