प्रवास

भारतको ३२ विमानस्थलबाट नागरिक उडानहरू बन्द

काठमाडौँ । भारत-पाकिस्तान द्वन्द्वका बीच भारतको नागरिक उड्डयन मन्त्रालय (डीजीसीए) ले देशको उत्तरी र पश्चिमी भागमा अवस्थित ३२ विमानस्थलबाट नागरिक उडानमा प्रतिबन्ध लगाएको छ।भारतीय विमानस्थल प्राधिकरण (एएआई) र सम्बन्धित उड्डयन अधिकारीहरूलाई धेरै ‘नोटिस टु एयरमेन’ (नोटम) जारी गरिएको छ । यो मे १५ मा बिहान ५:२९ बजेसम्म जारी रहनेछ ।यसमा उधमपुर, अम्बाला, अमृतसर, अवन्तिपुरा, भटिंडा, […]

२०८२ बैशाख २७ गते, शनिबार

भारतको २९ विमानस्थल बन्द !

काठमाडौँ । भारत-पाकिस्तान तनावपछि भारतका ८ राज्यका २९ विमानस्थलहरू मे १० सम्म बन्द गरिएका छन् । यी राज्यहरू जम्मू कश्मीर, हिमाचल प्रदेश, पञ्जाब, हरियाणा, राजस्थान, गुजरात, मध्य प्रदेश, उत्तर प्रदेश हुन् । बिहीबार दिल्ली विमानस्थलका ९० उडानहरू रद्द गरिएका छन् ।पाकिस्तानले भारतमाथि ड्रोन आक्रमण गरेपछि नागरिक उड्डयन विभागले नयाँ एडभाइजरी जारी गरेको छ । अब […]

२०८२ बैशाख २६ गते, शुक्रबार

म्यानमारबाट १२ नेपालीको उद्धार

काठमाडौँ । म्यानमारबाट १२ नेपालीको उद्धार गरिएको छ। म्यानमारको मेवाडीबाट उद्धार गरी टाक इमिग्रेसन अफिस मेसोट हुँदै थाइल्यान्ड ल्याइ १२ नेपालीलाई स्वदेश फर्काइएको हो । थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले उद्धार गरी उनीहरूलाई बुधबार नेपाल फर्काएको हो ।उद्धार गरी नेपाल फर्काइएकामा एक महिला र ११ पुरुष छन् । मानव तस्करहरूले उनीहरूलाई म्यानमारको मेवाडी पुर्‍याइ अनलाइन स्क्यामिङ […]

२०८२ बैशाख २५ गते, बिहीबार

भारत–पाकिस्तानबीचको समस्याको समाधान शान्तिपूर्ण वार्ता

काठमाडौँ । प्रवासी नेपाल जनसमाज भारतले भारत–पाकिस्तानबीचको समस्याको समाधान शान्तिपूर्ण वार्तामार्फत मात्रै सम्भव भएको बताएको छ। प्रवासी नेपाल जनसमाज भारतका अध्यक्ष दामोदर पंगेनीले एक बिज्ञप्ति जारी गर्दै पहलगाम आक्रमणप्रति गहिरो भत्सर्ना तथा क्षेत्रीय तनाबप्रति गम्भीर चिन्ता थपेको बताएका छन् ।यस बिषयमा प्रवासी नेपाल जनसमाज भारतका अध्यक्ष दामोदर पंगेनीले जारी गरेको बिज्ञप्ति यस प्रकार रहेको छ […]

२०८२ बैशाख २४ गते, बुधबार

एनआरएनए निर्वाचन समितिद्वारा प्रथम मतदाता नामावली प्रकाशन

काठमाडौँ। गैर आवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन सम्पन्न गर्न गठित निर्वाचन समितिले निर्वाचन प्रयोजनका लागि प्रथम मतदाता नामावली प्रकाशित गरेको छ । निर्वाचन समितिले सोमबार एक सूचना प्रकाशित गर्दै महाधिवेशनमा भाग लिनका लागि योग्य ठहरिएका ६२५ जनाको नामावली प्रकाशित गरेको हो। थप मतदाताको सूची आवश्यक छानबिन पछि छिट्टै प्रकाशित गरिने पनि समितिले जनाएको […]

२०८२ बैशाख १६ गते, मंगलवार

भारतको रक्सौलबाट ८ जना नेपाली किशोरको उद्धार

काठमाडौँ । पर्साको वीरगञ्ज नाकासँग जोडिएको भारतको रक्सौलबाट ८ जना किशोरको उद्धार गरिएको छ । रक्सौलबाट मधेश प्रदेशका विभिन्न जिल्लाका ८ जना किशोरको उद्धार गरी उनीहरूलाई आफन्तको जिम्मा लगाइएको हो । राम्रो तलवको प्रलोभन देखाई उनीहरूलाई एक नक्कली नेटवर्किङ कम्पनीमार्फत वन्धक बनाई तालिम दिइँदै गरेको अवस्थामा फेला पारिएको थियो । भारतीय प्रहरीले गत मार्च २९ […]

२०८२ बैशाख १२ गते, शुक्रबार

पाकिस्तानी नागरिकलाई ४८ घण्टाभित्र भारत छाड्न निर्देशन

काठमाडौँ । भारतले पाकिस्तानी नागरिकलाई भारत छाड्न निर्देशन दिएको छ । भारत प्रशासित जम्मु कश्मीरमा एक नेपालीसहित २६ जनाको ज्यान जाने गरी भएको आतंकवादी हमलापछि भारतले सो निर्देशन दिएको हो । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न पाँच निर्णयहरु गरेको हो । साथै बिहीबार सर्वदलीय बैठक समेत बोलाउने निर्णय समेत भारत सरकारले गरेको छ ।पर्यटकीय […]

२०८२ बैशाख ११ गते, बिहीबार

प्रवासी नेपाल जनसमाज भारतद्वारा नेपालमा भइ रहेका जनविरोधी गतिविधिलाई निस्तेज पार्न आग्रह

काठमाडौँ । प्रवासी नेपाल जनसमाज भारतले नेपाली दूतावासमार्फत नेपालका प्रधानमन्त्री केपी ओलीलाई नेपालमा पछिल्लो समय भइ रहेको जनविरोधी गतिविधिलाई निस्तेज पार्न आग्रह गरेको छ । प्रवासी नेपाल जनसमाज भारतका अध्यक्ष दामोदर पंगेनीसहितको टोलीले नेपाली दूतावासमार्फत नेपालका प्रधानमन्त्री केपी ओलीलाई प्रतिगामी र यथास्थितिवादका विरुद्ध ध्यानाकर्षण पत्र बुझाउदै सो आग्रा गरेको हो। ..प्रवासी नेपाल जनसमाज भारतका अध्यक्ष […]

२०८२ बैशाख ९ गते, मंगलवार

हसिना समर्थक ७० वकिललाई जेल चलान

काठमाडौँ । बङ्गलादेशको ढाका महानगरीय न्यायाधीश मोहम्मद जाकिर हुसेनले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई समर्थन गर्ने ७० वकिललाई जेल पठाएका छन् । गत वर्ष विद्यार्थी आन्दोलनका क्रममा ती वकिलहरूविरुद्ध कुटपिट र ज्यान मार्ने प्रयासका मुद्दा दर्ता भएका थिए । यही आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री हसिनाले देश छोडेकी थिइन् ।न्यायाधीश हुसेनले वकिलहरूलाई जमानत दिन अस्वीकार गर्दै उनीहरूलाई […]

२०८१ चैत्र २६ गते, मंगलवार

पटाका गोदाममा विस्फोट : १७ जनाको मृत्यु, ५ घाइते

काठमाडौँ । भारतको गुजरात राज्यमा मंगलबार एक पटाका गोदाममा भएको ठूलो विस्फोटपछि आगलागी हुँदा १७ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन्। बनासकाँठा जिल्लाको डीसा नगरमा भएको यस घटनामा गोदामको केही भाग भत्किएको र कैयौं मानिसहरू फसेको बताइएको छ। मृतकमध्ये अधिकांश मजदुर थिए, जो त्यहाँ काम गरिरहेका थिए।प्रहरीका अनुसार, सुरुमा ६ जनाको […]

२०८१ चैत्र २० गते, बुधबार