बेलायतमा नेपाली भजन महोत्सव
काठमाडौँ । बेलायतमा बस्ने नेपालीको संस्था ‘साझा नेपाली समाज यूके’को आयोजना भजन महोत्सव सम्पन्न भएको छ। लण्डन, स्कटल्याण्ड, वेल्स, बर्मिङ्घम तथा उल्भरह्याम्टनलगायत आठ स्थानमा बसोबास गर्ने नेपालीको सांस्कृतिक झाँकीसहितका टोली वेष्ट मिडल्यान्डस्को उल्भरह्याम्पटस्थित श्रीकृष्ण मन्दिरमा जम्मा भएका थिए ।‘आफ्नो पहिचान धर्म संस्कृति र आदर्शलाई जोगाउँ, सभ्य र उन्नत जीवनलाई अँगालौँ’ भन्ने नारासहित सम्पन्न महोत्सवमा आठवटै […]
२०८२ जेष्ठ १ गते, बुधबार