दिल्ली विश्वकै प्रदूषित शहर !

काठमाडौँ । भारतको राजधानी नयाँ दिल्ली वायु प्रदूषित शहरमध्ये विश्वकै पहिलो नम्बरमा दर्ज भएको छ। वायु प्रदुषणको स्तर मापन गर्ने वेबसाइट आईक्यू एयरका अनुसार दिल्लीको प्रदूषण सूचक ४१२ एक्यूआई प्लस यूएस रहेको छ। त्यसपछि पाकिस्तानको लाहोर रहेको छ। लाहोरमा वायु प्रदुषण उच्च भएसँगै स्थानीय प्रशासनले लकडाउन नै जारी गरेको समाचारमा उल्लेख छ। जसअनुसार नोभेम्बर ४ […]
२०८१ कार्तिक १९ गते, सोमबार