भारत ७८ औं स्वतन्त्रता दिवस मनाउँदै

काठमाडौँ । भारतले आफ्नो ७८ औं स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरी मनाउँदैछ । सन् १९४७ मा बेलायती उपनिवेशबाट स्वतन्त्र भएको दिनको सम्झनामा हरेक वर्ष अगस्ट १५ तारिखका दिन भारतले आफ्नो स्वतन्त्रता दिवस मनाउदै आएको छ । ७८ औं स्वतन्त्रता दिवसका अवरमा प्रधानमन्त्री नरेन्द्र मोदीले आज दिल्लीको ऐतिहासिक लालकिल्लाबाट सम्बोधन गर्ने कार्यक्रम रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका […]
२०८१ श्रावण ३१ गते, बिहीबार