यूएईमा नेपाली साहित्यिक महोत्सव हुने
सम्युत्त अरव एमिरेट्स युएईमा साहित्यिक कार्यक्रम हुने भएको छ । यहाँ कार्यरत नेपाली साहित्यकारहरुको पहलमा अनाथ बालबालिकाको शिक्षा र स्वास्थ्यमा सहयोग गर्नका लागि कार्यक्रम गरिन लागिएको हो । आउदो शुक्रबार दुबइको इम्पेरियल स्वीट होटलमा हुने कार्यक्रमको स्थानिय सम्योजकत्व परमा सुबेदी घाणेकरले गरेकी छन । यूएईमा साहित्यिक कार्यक्रम हुने गरेका भएपनि अनाथ बालबालिकाको शिक्षा र स्वास्थ्यमा […]
२०७० जेष्ठ १५ गते, बुधबार