चीनमा पुल भत्किँदा ११ जनाको मृत्यु
काठमाडौँ । चीनमा एउटा पुल भत्किएर नदीमा खस्दा ११ जनाको मृत्यु भएको छ । घटनामा तीस जनाभन्दा बढीलाई नदीले बगाएको छ । उनीहरुको खोजी कार्य जारी छ । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार सानक्सी प्रान्तको साङ्लुओ नदी माथिको पुल अविरल बर्षाका कारण भत्केको हो । पुलमाथि गुडिरहेको २० भन्दा बढी सवारी साधन नदीमा खसेकोमा केहीले […]
२०८१ श्रावण ६ गते, आईतवार