पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई ३ वर्ष जेल सजाय !
काठमाडौँ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई ३ वर्षको जेल सजाय सुनाइएको छ । पाकिस्तानको तेहरिक–ए–इन्साफ पार्टीका अध्यक्ष समेत रहेका खानलाई ट्रयाल कोर्ट (जिल्ला अदालत) ले गैरकानूनी रूपमा सरकारी उपहार बेचेको अभियोगमा तीन वर्षको जेल सजाय सुनाएको हो ।आज शनिबार दिउँसो मुद्दाको सुनुवाइ खानका वकिल उपस्थित थिएनन् । त्यसपछि अदालतले आफ्नो फैसला सुनाएको बताइएको छ । […]
२०८० श्रावण २० गते, शनिबार