हमासद्वारा जीवित बन्धकलाई हस्तान्तरण गर्न सुरु :विपिन जोशी जीवित नरहेको जानकारी
काठमाडौँ । प्यालेस्टिनी विद्रोही संगठन हमासले ७ सय ३८ दिनपछि बन्धक बनाइएका इजरायली नागरिकहरूको हस्तान्तरण प्रक्रिया सुरु गरेको छ। सोमबार बिहान नेपालको समय अनुसार ११ बजेदेखि गाजापट्टीमा रेडक्रसको माध्यमबाट बन्धकहरू हस्तान्तरण गरिन थालेका हुन्।इजरायलमा हमासद्वारा नियन्त्रणमा लिइएका विपिन जोशी जीवित नरहेको इजरायली सेनाका अधिकारीले बताएका छन् । इजरायली सेना आईडीएफका एक अधिकारीले इजरायलको स्थानीय समय […]
२०८२ आश्विन २७ गते, सोमबार