क्रिश्चियन महिलासँग बोलेको भन्दै मुस्लिम युवामाथी कुटपिट !
काठमाडौँ । दक्षिण भारतको कर्नाटकको मेंगलुरुमा क्रिस्चियन महिलासँग बोलेको भन्दै एक भारतीय मुस्लिम युवकमाथि कुटपिट भएको छ।कुटपिटमा संलग्न चार जनालाई गिरफ्तार गरिए पछि यो घटना बाहिर आएको हो। गत मंगलवार ती मुस्लिम युवकमाथि कर्नाटकको बेलतांगडीमा कुटपिट भए पछि प्रहरीले कुटपिटमा संलग्नहरुको खोजी गरेको थियो। गाडीमा बसेकी क्रिस्चियन महिलासँग ती युवकले बोलेको र सोही गाडीमै नै […]
२०७९ चैत्र २४ गते, शुक्रबार