श्रीलंकाका पूर्व राष्ट्रपति विक्रमसिंघे आइसीयुमा
काठमाडौँ । श्रीलंकाका पूर्व राष्ट्रपति रनिल विक्रमसिंघेलाई डिहाइड्रेसनको समस्या भएपछि अस्पतालको आईसीयूमा भर्ना गरिएको छ । सरकारी कोषको दुरुपयोग गरेको आरोपमा उनलाई शुक्रबार पक्राउ गरिएको थियो । उनको जमानत निवेदन खारेज गरिएको छ। विक्रमसिंघेको जमानत निवेदनमाथिको सुनुवाइको क्रममा उनका वकिलहरूले उनलाई गम्भीर मुटुको रोग, मधुमेह र उच्च रक्तचापबाट पीडित रहेको बताएका छन् ।जमानत निवेदन अस्वीकार […]
२०८२ भाद्र ८ गते, आईतवार