जनयुद्धः भुइँमान्छेको शीतल चौतारी
जनयुद्धको १० वर्ष भनेको उत्पीडित जनसमुदाय, लैङ्गिक विभेद, उत्पीडित क्षेत्र सबैका लागि सुनौलो समय थियो । सबैखाले उत्पीडकहरूको भने कालो युगजस्तो भएको थियो । घरमा महिला हिंसा हुन थाल्यो भने पीडित महिलाहरू ‘माओवादीलाई भन्दिन्छु । पख ! उनीहरू आऊन् मात्र’ भन्दै जँड्याहा, स्वास्नी कुट्ने, जुवातास खेलेर घरपरिवारलाई दुःख दिने पुरुषलाई धम्क्याउँथे । हुन पनि जतिबेला […]
२०७९ आश्विन ११ गते, मंगलवार