वरिष्ठ साहित्यकार दिल साहनी सम्मानित
काठमाडौँ । नेपाली साहित्य परिषद्, शिलाङको स्वर्णजयन्तीको अवसरमा बुटवलमा सम्मान तथा कविता सङ्ग्रह विमोचन कार्यक्रम गरी मनाइएको छ ।सन् १९७०मा भारतको शिलाङमा नेपाली भाषी साहित्यकारहरुले स्थापना गरेको ‘नेपाली साहित्य परिषद्’ र परिषद्को प्रकाशन ‘मादल’ प्रकाशन आरम्भ गरेका थिए । कार्यक्रममा परिषद्का संस्थापक सचिव दिल साहनी, सहसचिव धर्मलाल भूसाल र दुर्गाप्रसाद अधिकारीलाई सम्मान गरिएको थियो ।कार्यक्रममा […]
२०७९ पुष १८ गते, सोमबार