‘मेमोरी किङ’ अर्पण शर्मासहित तीन प्रतिभा पुरस्कृत
काठमाडौं । भागिरथा बानियाँ प्रतिष्ठान झापाले स्मरण शक्तिमा विश्व कीर्तिमानी (मेमोरी किङ) अर्पण शर्मासहित तीन फरक विधाका प्रतिभालाई लाल पुरस्कृत गरेको छ । सामाजिक क्षेत्रमा प्रेरक व्यक्तित्वलाई विगत चार वर्षदेखि प्रतिष्ठानले नगद रु ३१ हजारसहित सम्मान गर्दै आएको छ । सम्मानित हुनेमा मेमोरी किङ अर्पण शर्मा, असल गृहिणीका रुपमा दुर्गादेवी काफ्ले र उत्कृष्ट कृषक मञ्जुल […]
२०७९ माघ १८ गते, बुधबार