लोकदोहोरी गायक भीम पौडेलको निधन
काठमाडौं । राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बीजीका अनुसार लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ । दर्जनौं गीत गाएर चर्चित बनेका उनको निधन स्याङ्जास्थित घरमै भएको हो । दुई महिनादेखि बिरामी भएर उपचार गराइरहेका उनको शरीरमा रगतको कमी भएको जनाइएको छ । रक्तअल्पताको कारण उनी दुई महिनादेखि बिरामी थिए । उपचाररत उनी केही […]
२०७९ माघ १३ गते, शुक्रबार