अब एकता हुन्छ रे ।
ऊ यता आउँछ रे, यो उता जान्छ रे । उता सभापति पाउँछ रे, यता महासचिव खान्छ रे । फलानाको भाषणले मोहोनी लाउँछ रे, तिलानाको गितले जनताको मन तान्छ रे । गाँठो बन्धनले उत्तानो पार्छ रे, त्यसैले अब एकता हुन्छ रे । चुनावमा फलानाले दोब्बर झार्छ । फलानाको गोबर झार्छ रे । अब चुनाव आउँदैछ । […]
२०७९ भाद्र १४ गते, मंगलवार