मुक्तक

१तिमी देश बेच्छौ सत्तामा बसेरनदी नाला सबै बेच्छौ जनता ठगेरअमेरिका र भारत दुहुनो गाईदाश बन्छौ किन उनकै गीत गाएर।?२तिमी देश बेच्छौ कति सत्तामा बसेरयुवा अरब खाडीमा तिमी बस्छौ लुटेरहुन्न हुन्न अब हुन्न जागौं जनतापार्टी माथि उठौं अब भो अबेर।३जीवनलाई फर्केर हेर्दा संघर्ष आउँछजीवन नै संघर्स हो यही याददिलाउँछ।के हुन्छ न्याय मरेपछि? शान्ति हुदैनन्याय भए देशमा […]
२०७९ चैत्र १२ गते, आईतवार