‘गरिबदुखिका गीतहरु गाउँन नपरोस् भन्छु तिनै गीतहरु सान्दर्भिक हुँदै जान्छन् ‘
काठमाडौँ । वरिष्ठ जनवादी गायक जीवन शर्माले आफुले गाएका गरिब दिनदुखिका गीतहरु झन् सान्दर्भिक हुँदै गएको बताएका छन् । बिहिबार घोराहीमा “राष्ट्रका लागि संगित अभियात्रा”द्वारा पत्रकार महासंघको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो धारणा राख्दै जनवादी गायक शर्माले सो कुरा बताएका हुन् ।पत्रकार सम्मेलनमा बोल्दै जनवादी गीतकार , गायक , संगितकार शर्माले भने,– ‘मेरा गितहरु असान्दर्भिक […]
२०७९ चैत्र १० गते, शुक्रबार