नेपाली जनप्रगतिशील मोर्चा साउदीद्वारा वीरजङ्ग पुस्तकालयलाई आर्थिक सहयोग
काठमाडौँ । नेपाली जनप्रगतिशील मोर्चा साउदीले वीरजङ्ग पुस्तकालयलाई रु १० हजार आर्थिक सहयोग गरेको छ। नेपाल कम्युनिस्ट पार्टीनिकट सो मोर्चाका महासचिव प्रसराम घर्तिमगर( बिश्वास )द्वारा प्राप्त रकम नेकपाका महासचिव विप्लव सी मार्फत सोमबार पुस्तकालयलाई हस्तान्तरण गरिएको हो।स्मरणीय छ , नेपाल कम्युनिस्ट पार्टीका तत्कालिन केन्द्रीय सदस्य वीरजंगको स्मृतिमा नेपाल कम्युनिस्ट पार्टीको कपिलवस्तुस्थित शिवगढीमा रहेको केन्द्रीय कार्यालयमा […]
२०७९ चैत्र २८ गते, मंगलवार