अखिल नेपाल जनसांस्कृतिक महासङ्घले सांस्कृतिक अतिक्रमणविरुद्ध संघर्ष गर्ने
काठमाडौं । अखिल नेपाल जनसांस्कृतिक महासङ्घले वैदेशिक सांस्कृतिक अतिक्रमणको विरुद्ध, चलचित्र क्षेत्र र संगीत उद्योगमा देखिएका समस्याहरुको बारेमा संघर्ष गर्ने बताएको छ । महासङ्घको छैटौं पूर्ण बैठकले उक्त निर्णय गरेको बताइएको छ। यसैगरी, बैठकले पहिलो तीन महिने आवधिक योजना अनुसार संगठन निर्माण तथा जनसम्बन्ध विस्तार अभियान चलाउने निर्णय गरेको छ । संगठनलाई यो अभियानमा परिचालन […]
२०७९ फाल्गुन ५ गते, शुक्रबार