कमाल चस्मा – बलराम तिमल्सिना
फरक चस्मा लगाएर हेरेपछिकमरेडले आफ्नो बिगतखुङ्खार आतङ्ककारी देखियो आफैलाईआफ्ना सहयात्रीहरूलाई हेर्दाती पनि उस्तै आतङ्ककारी देखिए ! कमरेड छक्क परेत्यसपछि निस्किए उनीदुई दशक आची गरेको ढुङ्गो हेर्नअहो ! त्यो त साक्षत सालिग्राम देखियोकमरेडले टाउको ठोकेर ढोगे त्यसलाई ! चस्मा वदलेको दिनआफ्नै सेनालाई हेरे कमरेडलेती त आफैंतिर आइरहेका देखिएबन्दुक सोझ्याएर दौडदैहतार हतार सरकारी सेना बोलाएरनियन्त्रणमा लिए कमरेडले […]
२०७७ श्रावण १८ गते, आईतवार