कला तथा साहित्य

प्रेम र विवाह : दुई आत्माको मिलन

प्रेम र विवाह समस्त जीवनका लागि अपरिहार्य विषय हो . जुन मानिसले जीवनमा एक पटक पे्रम गर्दैन र वैवाहिक जीवनमा बाँधिदैन त्यो मानिसको जीवन अपूर्ण मानिन्छ । दुई आत्माको मिलन प्रेम हो भने सँगसँगै जीवन विताएर घरजम गर्नुलाई विवाह भन्ने बुझिन्छ । वर्तमान संसारमा प्रेम र विवाहमा एथेष्ट सकारात्मक र केही नकारात्मक उदाहरणहरु नभएको होइन […]

२०७६ भाद्र २३ गते, सोमबार

श्रीमान खलनायक – बलराम तिमल्सिना

उसले वर्षौं बोकेको झण्डा खै के सोच्यो र फ्यात्त मिल्कायौ शिरमा लगाएको तारा वाला टोपी त्यो पनि झिक्यो र भुइँमा राख्यो हिड्दाहिड्दैको बाटोसँग गहिरो विरक्ती जन्मियो उसलाई अन्तत: त्यो बाटो पनि बदल्यो । एउटा भारी अझै थियो उसको टाउकोमा ‘नायक’शब्दको भारी जव बोझ थेग्न सकेन शब्दको त्यसपछि एउटा ‘ख’को खुट्टा हाल्यो अर्को ‘ल’को खुट्टा हाल्यो […]

२०७६ भाद्र २१ गते, शनिबार

हिरो नं. १ भदौ २७ गते देखि देशब्यापी प्रदर्शन हुने

काठमाडौं , १९ भदौ । नायक जय किशन बस्नेतको लेखन, निर्माण, निर्देशन तथा प्रमुख भुमिका रहेको चलचित्र “हिरो नं. १” सेन्सर पास भएको छ । केन्द्रीय चलचित्र जाँच समितिबाट सेन्सर पास भएको यस चलचित्रले पिजी सर्टिफिकेट पाएको छ । जय किशन बस्नेत फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण भएको यस चलचित्रमा जय किशन बस्नेतको साथमा जाहान्वी बस्नेत, […]

२०७६ भाद्र १९ गते, बिहीबार

दलालहरुको सामराज्य-प्रतिरोध

एक टुक्रा हड्डीका निम्ति लछारपछार गरिरहेका कुकुरहरु झै यहाँ दलालका झुन्डहरु अक्सर हानथाप गरिरहन्छन् प्रभुको पाउ समाउदै जयजयकार गरिरहन्छन सत्ता र शक्तिका निम्ति ! बिगतमा एउटा दलालले कोशी बेच्यो स्वाधीनताका योद्धाहरुको हत्या गर्यो उसकै फोटोले आज सिंहदरबारको ठुलो हिस्सा अोगटेको छ अर्को दलालले गण्डक बेच्यो यहाँ आज उसकै जयजयकार गरिन्छ महामानवको पगरी भिराइन्छ उसकै फोटोले […]

२०७६ भाद्र १७ गते, मंगलवार

कठैबरी – बलराम तिमल्सिना

खप्न गाह्रो हुने इच्छा सत्ताधारी पनि हुने ! साथसाथै हुने इच्छा क्रान्तिकारी पनि हुने ! न सत्ताधारी होइन्छ न क्रान्तिकारी अव्वल ! नरोऊ ए दुखी मान्छे तिम्रो इच्छै छ दुर्वल ! सत्ता सिनो बन्यो भन्छन् सोझा र निमुखाहरू आशा झिनो बन्यो भन्छन् भोको पेट हुनेहरू हिजोका गतिला भन्ने भैसके खलनायक तिम्रो चैतन्यले भन्छ- अझै छन् […]

२०७६ भाद्र १६ गते, सोमबार

खास दुखहरू – बलराम तिमल्सिना

हुन त आमाकाभन्दा बढी थिएनन् तै पनि बाका पनि थिए खास दुखहरू धेरै वेग्लै दुखहरू थिए आमाका खास वेग्लै दुखहरू थिए बाका ! प्रकृतिले लगाएका वाहेक समाजले अह्राएका बाका वेग्लै वेथा थिए आमाका वेग्लै वेथा थिए आमाले गर्ने दुखमा बाले मिसिन हुदैनथ्यो आमा दुख गरिरहन्थिन बा हेरिरहन्थे नजिकै बसेर बाले गर्ने दुखमा आमाले मिसिनु हुदैनथ्यो […]

२०७६ भाद्र १३ गते, शुक्रबार

सबै उस्तै – चन्द्रबहादुर बुढा

कथाहरू उस्तै छन । जन जनका ब्यथाहरू उस्तै छन । यता अरूण स्वतन्त्र छैन अरू कसैकै भैई सकि अपर कर्ण्ाालीको के कुरा बुढि गण्डकी को त हालत खराब छ । बालुवाटार त हुदै हो खुल्लामञ्च पनि अपहरण भएछ । जनतालाई काण्डै काण्डको उपहार बाड्दैमा ब्यस्त सरकार बिचरालाइ राष्ट्रिय स्वाधीनता रक्षाको के सवाल ? कर बृद्विमा […]

२०७६ भाद्र १० गते, मंगलवार

माला जात्रा – अर्जुनराज पन्त

प्राण घातक माला यमपंचक गैसक्यो छैन कुकुर तिहार ठाउँ न कुठाउँ माला लगाइ मन्त्रीज्यूको सबार किरियापुत्री भेट्दा समेत लायौ आज माला जहाँ जाँदा नि लाउनै पर्ने अचम्मैको चाला चाकडी र चाप्लुसीले शुन्य बिबेक आज यस्ता ठाँउमा माला लाउन छैन तिम्लाई लाज जनवादी किरिया हो कि कस्ता ठाउँमा गयौ गलाभरि माला लगाइ कार्टुन नै पो भयौ […]

२०७६ भाद्र ८ गते, आईतवार

ठूलाहरूको संसारमा – बलराम तिमल्सिना

ठूलाको खुट्टामा काँडा बिझे पनि आँसुको मूल फुट्छ र समवेदनाको बाढी आउँछ यो ठूला बडाको संसारमा ! सानाको मुटुमा झिर उने पनि आँखाहरू रसाउँदैनन् न त समवेदनाको कुलो बग्छ यो न्याय मरेको समाजमा ! ठूलाहरूको दिर्घायु निम्ति सानाहरूको वली दिइन्छ ठूलाहरूको तिर्खा मेट्न सानाहरूको रगत पिइन्छ ठूलाबडाको परम्परामा ! मान्छे विरामी हुन्छ बोको वलिमा चढ्छ […]

२०७६ भाद्र ४ गते, बुधबार

रसुवाली कविका हिरासतका दिन – भगवानचन्द्र ज्ञवाली

रसुवाली कवि अर्थात् ठाकुरप्रसाद तिमल्सिना सङ्घर्षका दुनियाँमा अब कुनै नयाँ नाम रहेन । घोषणा गरेरै उनी कवि बने समले चिसोचुल्हो महाकाव्य दाबीझैं गरी । देख्दा दुब्ला पातला तर प्रतिक्रियावादीहरूका नाकमा दम भर्ने जिरे खुर्सानी हुन् उनी । त्यसैले होला उनी लेखक हुन् भन्ने जान्दाजान्दै पनि ओली सरकारले उनलाई एक दिन मानवअधिकारको हनन्बारे छलफल गर्न भन्दै […]

२०७६ भाद्र १ गते, आईतवार