थारू बस्तीमा ‘माघी’ को रौनक, कतै हर्ष कतै बिलौना
काठमाडौं, २१ पुस । ‘माघ लहइली सुरीक सिकार खइली रे हाँ सखी अइ हो माघके पिली गुरीगुरी जाँर सकिरी गलियावामा लगल बजरिया रे हाँ सखी अइ हो लानी दे हो भाटु नथिया बजार सालीक नथिया भै ल रे महान ।’ थारू समुदायको महत्वपूर्ण पर्व ‘माघी’ का अवसरमा गाइने यो गीत अहिले पश्चिम क्षेत्रका जिल्लामा बसोबास […]
२०७५ पुष २१ गते, शनिबार