छोरीलाई सन्देश – बलराम तिमल्सिना
प्यारी छोरी अव कहिलै पनि नभन- हामी त झार पात पराई घर जाने जात मलाई पराई घर पठाउँन मन छैन ! बा-आमाको काँखमाजस्तो कहाँ पाइन्छ स्वतन्त्रता ? कहाँ पाइन्छ घुर्क्याउँन रुन , रिसाउँन र खुट्टा ठट्टाउँन ? यो इतिहासले थोपरेको अत्याचार अव तिमीले मास्ने हो यही घरमा ज्वाइँ ल्याउँने हो यही घरमै हाँस्ने हो ! […]
२०७५ मंसिर २७ गते, बिहीबार