महिला संचारकर्मीलाई हेरिने दृष्टिकोणमा सकारात्मक परिवर्तन आएका छन् – संगीता पन्त थापा (वरिष्ठ कार्यक्रम निर्माता, नेपाल टेलिभिजन)
० कहिलेबाट सञ्चार क्षेत्रमा आबद्ध हुनुभयो ? डिप्लोमाको नतिजा भर्खरै आएको थियो, नेपाल टेलिभिजनमा विभिन्न किसिमको तालिम खुलेको थाहा पाएँ । कार्यक्रम प्रस्तुतको दुई महिने तालिम सकिनासाथ नेपाल टेलिभिजनको कार्यक्रम सञ्चालन गर्ने अवसर पाएँ र निरन्टर टेलिभिजन पत्रकारितामा सक्रिय छु । ० कसरी प्रेरित हुनुभयो सञ्चारमा आउन ? एसएलसीपछि आइकम र बीकम पढ्दा पढ्दै म […]
२०७५ बैशाख १८ गते, मंगलवार