अर्थ

राष्ट्र बैंकद्वारा अनलाइन सट्टेबाजीमा सहभागी नहुन आग्रह

काठमाडौँ। नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी माध्यमबाट अनलाइन जुवा र बाजीजन्य गैरकानुनी कार्यमा संलग्न नहुन चेतावनी दिएको छ। राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले सूचना जारी गर्दै सट्टेबाजीमा सहभागी नहुन चेतावनी दिए हो। ‘जुवा तथा बाजीजन्य कार्यहरु गैर कानूनी हुन्। यस्ता प्रकृतिका कारोबारहरुमा सहभागी नहुन सर्वसाधारणमा सूचित गरिन्छ,’ सूचनामा भनिएको छ,’विद्युतीय भुक्तानी कारोबार मार्फत जुवा तथा […]

२०७९ मंसिर २८ गते, बुधबार

शुभम पावरको आइपिओ पुस ६ गतेदेखि

काठमाडौँ। शुभम पावर लिमिटेडले पुस ६ गतेदेखि आइपिओ जारी गर्ने भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ५८ हजार ५८ कित्ता आईपीओ जारी गर्न लागेको हो। कम्पनीले जारी पुँजी २० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने ४ करोड रुपैयाँ र उद्योग प्रभावित क्षेत्रका स्थानीयका लागि जारी गरिएको सेयरमा बिक्री नभएको १ करोड ८० लाख […]

२०७९ मंसिर २७ गते, मंगलवार

राष्ट्र बैंक १३ अर्ब रुपैयाँको ट्रेजरी बिल निष्काशन गर्दै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले १३ अर्ब रुपैयाँको ट्रेजरी बिल निष्काशन गर्ने भएको छ। राष्ट्र बैंकले २८ दिन, ९१ दिन, १८२ दिन र ३६४ दिन गरि ४ प्रकारको ट्रेजरी बिल निष्काशन गर्न लागेको हो। मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि सोमबार दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। बैंकले २८ दिनको लागि […]

२०७९ मंसिर २६ गते, सोमबार

प्रदूषण जाँच पास नभएका गाडीलाई एक लाखसम्म जरिवाना !

काठमाडौं । सरकारले प्रदूषण जाँचपास विनाका सवारी साधन चलाएमा एक लाख रुपैयाँसम्म जरिवाना गर्ने चेतावनी दिएको छ । वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले आगामी पुस १ गते पछि विभागको परीक्षणमा प्रदूषण जाँचपाँस हुन नसक्ने सवारी साधनहरुलाई एक लाख रुपैयाँसम्म जरिवाना गर्ने चेतावनी दिएको हो । विभागले आज सूचना जारी जरिवानाको चेतावनी दिएको हो […]

२०७९ मंसिर २२ गते, बिहीबार

सुपरमाई हाइड्रोपावरको आइपिओ बिक्री खुला

काठमाडौँ। सुपरमाई हाइड्रोपावरको ५ लाख ५० हजार कित्ता आइपिओ आजदेखि बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको हो। कम्पनीले जारी गरेको आइपिओमध्ये (अतिप्रभावित क्षेत्र इलाम जिल्लाका इलाम नगरपालिका (बारबोटे)५, इलाम नगरपालिका (सुङ्बेक) २ र माईजोगमाई–५ सोयोङ्का स्थानीय बासिन्दाका लागि ४० प्रतिशत अर्थात २ लाख […]

२०७९ मंसिर २१ गते, बुधबार

१९ औँ हस्तकला व्यापार मेला मङ्सिर २३ देखि

काठमाडौं । नेपाल हस्तकला महासङ्घले यही मङ्सिर २३ देखि २७ गतेसम्म १९ औँ हस्तकला व्यापार मेला काठमाडौँमा गर्ने भएको छ । हस्तकला क्षेत्रको विकास तथा व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले मेला गर्न लागिएको हो । काठमाडौँ उपत्यकालगायत विभिन्न १७ जिल्लाबाट व्यवसायी तथा कालीगढको मेलामा सहभागिता हुने जनाइएको छ । धातुकला, मूर्तिकला, वास्तुकला, काष्ठकलाबाट निर्मित विभिन्न वस्तुको […]

२०७९ मंसिर १७ गते, शनिबार

गुणस्तरहीन काम गर्ने ११ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुणस्तरहीन काम गर्ने ११ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । राज्यको स्रोत तथा साधनको दुरुपयोग गरेको आरोपमा सर्लाहीको चक्रघट्टा गाउँपालिकाका तत्कालीन गाउँपालिका अध्यक्षसहित ११ जनाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो । चक्रघट्टा गाउँपालिकाका–४ सुन्दरपुरस्थित बहिदको जग्गादेखि ढुङ्ग्राखोलासम्म पक्की नाला निर्माण गर्ने कार्यमा गुणस्तरहीन काम गरेको अभियोगका गाउँपालिकाका […]

२०७९ मंसिर १६ गते, शुक्रबार

पेट्रोल र डिजेलको मूल्य घटेर आयो

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले पेट्रोलमा प्रतिलिटर २ रूपैयाँ र डिजेलमा ११ रूपैयाँ मूल्य घटाएर पठाएको छ ।बिहीबारको नयाँ मूल्यअनुसार नेपाल आयल निगमलाई डिजेलमा ५० पैसा र पेट्रोलमा १३ रूपैयाँभन्दा बढी नाफा रहेको छभने निगमलाई सबै गरेर अबको मूल्यअनुसार पन्ध्र दिनमा ५८ करोड रूपैयाँ नाफा हुनेछ। भारतबाट पेट्रोल र डिजेलको मूल्य घटेर आए […]

२०७९ मंसिर १६ गते, शुक्रबार

लुम्बिनी राष्ट्रिय महोत्सव २०७९ मंसिर २३ गतेदेखि

काठमाडौं । लुम्बिनी राष्ट्रिय महोत्सव २०७९ मंसिर २३ गतेदेखि पुस ४ गतेसम्म संचालन हुने बताइएको छ। सिद्धार्थ उद्योग बाणिज्य संघले ‘पर्यटन, कृषि र उद्योगको बृहत्तर विकास, राष्ट्रिय समृद्धिको आधार’ भन्ने नाराका साथ भैरहवामा महोत्सव गर्न लागेको हो । संघले आयोजना गर्न लागेको यो मेला आठौं संस्करण हो । कृषि, पर्यटन, औद्योगिक एवं व्यापार र कलासंस्कृतिको […]

२०७९ मंसिर १४ गते, बुधबार

४ वाणिज्य बैंक कारबाहीमा !

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा नियम विपरीत कर्जाको प्रिमियम बढाउने ४ वटा वाणिज्य बैंकहरू राष्ट्र बैंकको कारबाहीमा परेका छन् । हिमालयन बैंक, सनराइज बैंक, ग्लोबल आईएमई बैंक र मेगा बैंक केन्द्रीय बैंकको कारबाहीमा परेका हुन् । बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७८ को निर्देशन नं. १५ (३) (८) मा भएको […]

२०७९ मंसिर १३ गते, मंगलवार