इङवा हाइड्रोपावरको आईपीओ फागुन २१ देखि
काठमाडौँ। इङवा हाइड्रोपावरको आईपीओ फागुन २१ गतेदेखि आउने भएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ जारी गर्न लागेका हुन्। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि ६ लाख कित्ता र वैदेशिक रोजगारमा रहेका नेपाली का लागि १ लाख २० कित्ता सेयर जारी गर्न लागेका हुन्। कम्पनीले आयोजना प्रभावित स्थानीय […]
२०७९ फाल्गुन १४ गते, आईतवार