न्युनतम १५ हजार तलव बनाउन पाँच दिने अल्टिमेटम
काठमाडौँ, अखिल नेपाल क्रान्तिकारी टे्रड यूनियन महासंघले मजदुरहरुको न्युनतम तलव १५ हजार नपुर्याए पाँच दिनपछि देशभरका उद्योग-कलकारखाना बन्द गर्ने चेतावनी दिएको छ । केही टे्रड यूनियनहरुसँग निर्दलीय सरकारले गरेको सम्झौता अनुरुप ८ हजार न्युनतम तलव कायम गरिएकोप्रति गम्भीर आपत्ति जनाउँदै महासंघका संयोजक रामदिप आचार्यले सो सम्झौतालाई खारेज गरेर पाँच दिनभित्र न्युनतम तलव १५ हजार बनाउन […]
२०७० जेष्ठ १८ गते, शनिबार