घोराही सिमेन्टको आइपिओ सच्याउन सकिने !

काठमाडौँ । सेयर बिक्री प्रबन्धकहरू हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङले एक सूचना जारी गर्दै घोराही सिमेन्टको आइपिओ भरेकाहरुले आवेदन सच्याउन आइतवारसम्मको समय दिएको छ । लगानीकर्ताले आफ्नो सिआस्वा सदस्य, बैंक तथा वित्तिय संस्थामा लिखित निवेदन दिएर खातामा रोक्का भएको रकम फुकुवा गर्न लगाएपछि मात्रै आवेदन सच्याउन सक्नेछन्।नेपाल धितोपत्र बोर्डका अनुसार कम्पनीको सेयरमा हालसम्म ३ […]
२०८० असार २२ गते, शुक्रबार