हालसम्म २३ प्रतिशत मात्रै रोपाइँ !
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष करिब १४ लाख ९५ हजार हेक्टर हाराहारी क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरे पनि हालसम्म ३ लाख २९ हजार हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ सकिएको जनाएको छ । असारको तेस्रो सातासम्ममा २३ प्रतिशत हाराहारीमा धान रोपाई सकिएको मन्त्रालयका प्रवक्ता प्रकाशकुमार संजेलले जानकारी दिए । उनले यो वर्ष […]
२०८० असार २१ गते, बिहीबार