नेप्से ५३.७० अंकले घट्यो !
काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ५३.७० अंक घटेर २०९७ मा कायम भएको छ । आज कुल ५ अर्ब ८ करोड रुपैयाँको धितोपत्र कारोबार भएको छ । यो दिन २०७ कम्पनीको मूल्य घट्दा १८ को मात्रै बढ्यो । बजारका सबै उपसमूह घटेका छन् । बैंकिङ २९, विकास बैंक १३६, फाइनान्स ३८, होटल तथा पर्यटन […]
२०८० असार १७ गते, आईतवार