राष्ट्र बैंकद्वारा अनलाइन सट्टेबाजीमा सहभागी नहुन आग्रह
काठमाडौँ। नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी माध्यमबाट अनलाइन जुवा र बाजीजन्य गैरकानुनी कार्यमा संलग्न नहुन चेतावनी दिएको छ। राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले सूचना जारी गर्दै सट्टेबाजीमा सहभागी नहुन चेतावनी दिए हो। ‘जुवा तथा बाजीजन्य कार्यहरु गैर कानूनी हुन्। यस्ता प्रकृतिका कारोबारहरुमा सहभागी नहुन सर्वसाधारणमा सूचित गरिन्छ,’ सूचनामा भनिएको छ,’विद्युतीय भुक्तानी कारोबार मार्फत जुवा तथा […]
२०७९ मंसिर २८ गते, बुधबार