सडक हिमालपारिका खसीले भरिभराउ !
काठमाडौं । सडकमा हिमालपारिका खसी भरिभराउ छन् । बजारमा हिमालपारिका खसी (च्याङ्ग्रा) किन्ने भीड देखिन्छ । मुस्ताङबाट आएका च्याङ्ग्राको सामान्य मूल्य रु ४५ हजारभन्दा माथि नै छ । मध्यम परिवारले समेत प्रयोग गर्न नसक्ने गरी महँगिएको च्याङ्ग्राको मूल्यले यहाँका कतिपय गाउँसँग भने साइनो राख्दैनन् । बागलुङका ग्रामीण क्षेत्रका किसानको सक्रियतामा गठन भएका सहकारी र कृषक […]
२०७९ आश्विन १४ गते, शुक्रबार